Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली र नेपाल पक्षबिच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता सुरु

ओली र नेपाल पक्षबिच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता सुरु


  • 6.8K
    Shares

    ओली र नेपाल पक्षबिच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता सुरु

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता सुरु भएको छ । पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफल सुरु भएको हो ।

    tttt.jpg

    वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी छन् ।

    yyyy.jpg

    ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर नेपालले एक्लै भेट्न अस्वीकार गरि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही गएका हुन् ।

     

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - ११:४४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij