२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । माधव नेपाल सहितका नेतालाई पेलेर जाने नीति अन्तर्गत पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन । उक्त बैठकले बादल सहितका माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रिय सदस्य बनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij