Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रधानमन्त्री ओली आज पनि सभामुख संग रिसले चुर हुँदै संसद भवनबाट रन्किएर फर्किए

प्रधानमन्त्री ओली आज पनि सभामुख संग रिसले चुर हुँदै संसद भवनबाट रन्किएर फर्किए


  • 10.9K
    Shares

    प्रधानमन्त्री ओली आज पनि सभामुख संग रिसले चुर हुँदै संसद भवनबाट रन्किएर फर्किए

    काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बंक गरेका प्रधानमन्त्री केपी ओलीले दोस्रो वैठक सुरु हुनुअघि आज पनि ओली संसद भवनबाट बाहिरिएका छन् ।

    १ बजे सुरु हुने भनिएको बैठकमा ढिलाइ भएपछि प्रधानमन्त्री निस्केका हुन् । करिब १५ मिनेटअघि आएका प्रधानमन्त्री तत्काल बाहिरिनुको कारण खुलेको छैन । अघिल्लो पटक पनि ढिलो भए पछि सभामुख संग रिसाउदै ओली बाहिरिएका थिए। 

    बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभाष नेम्वाङसँग कुराकानी गरेका थिए । उनी हात हल्लाउँदै बाहिरिए पनि प्रतिक्रिया दिन भने पत्रकार संग आनाकानी गरेका थिए।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १३:२१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij