Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भोलि पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

भोलि पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं


  • 3.1K
    Shares

    भोलि पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि पनि काठमाडौंको तीनकुनेमा नै प्रदर्शन गर्ने बताएका छन् ।

    आज भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भोलि पनि तीनकुनेमा प्रदर्शन हुने र त्यसमा आफू पनि सहभागी हुने बताए ।

    सरकारले सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर निषेध गर्न खोजेको उनको आरोप छ । आफू गोली खान वा जेल जान तयार रहेको भन्दै प्रसाईंले आफू आन्दोलन छोडेर नभाग्ने बताएका छन् ।

    आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र २७ सय जनालाई पक्राउ गरेको उनको आरोप छ ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - १७:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij