२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा भएको छ ।
प्रारम्भिक नतिजामा अगाडि रहेका रास्वपाका सुधन गुरुङ अहिले ३२० मतले अगाडि छन् ।
गुरुङले पाँच हजार ४०३ मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले पाँच हजार ८३ मत पाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij