Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली संगै लत्रिएर एमालेमै बस्ने माधव नेपालले सुनाए निर्णय, प्रचण्ड संग पारपाचुके ! 

ओली संगै लत्रिएर एमालेमै बस्ने माधव नेपालले सुनाए निर्णय, प्रचण्ड संग पारपाचुके ! 


  • 12.3K
    Shares

    ओली संगै लत्रिएर एमालेमै बस्ने माधव नेपालले सुनाए निर्णय, प्रचण्ड संग पारपाचुके ! 

    काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने भएका छन् ।

    नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच सोमबार नयाँ बानेश्वरमा भएको छलफलमा उनीहरुले अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेका हुन् ।

    ‘अब अदालतको आदेशलाई सम्मान गर्ने, पार्टीभित्र आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालेका छौं,’ नेपालनिकट एक नेताले भने, ‘एमाले भनेको हामीले बनाएको पार्टी हो। त्यसभित्रै रहेर संघर्ष गर्ने हो । जुन परिस्थिति आउँछ त्यसलाई सामना गर्दै जाने हो ।’

    बानेश्वरस्थित होटल अर्यालमा सोमबार माधव नेपालनिकट स्थायी कमिटी सदस्यहरुको बैठक भएको थियो । सो बैठकपछि प्रचण्ड नेपाल समूहको पेरिसडाँडामा स्थायी कमिटीको बैठक सुरु भएको हो ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १६:४३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij