Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कालोमोसो दलेर दुर्व्यवहार गर्ने नेविसंघ मोरङका जिल्ला सभापति निलम्बन

कालोमोसो दलेर दुर्व्यवहार गर्ने नेविसंघ मोरङका जिल्ला सभापति निलम्बन


  • 2.7K
    Shares

    कालोमोसो दलेर दुर्व्यवहार गर्ने नेविसंघ मोरङका जिल्ला सभापति निलम्बन

    काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा।डा। महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ ।

    छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए । कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य(मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

    नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा। डा। दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।

     

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १०:०५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij