Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?


  • 617
    Shares

    सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

    यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर तोलामा ६ हजार ८७० रुपैयामा कायम भएको छ। हिजो चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - ११:०६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij