Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

इन्फिनिटि लघुवित्तको ५८ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रिमा

इन्फिनिटि लघुवित्तको ५८ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रिमा


  • 2.7K
    Shares

    इन्फिनिटि लघुवित्तको ५८ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रिमा

    काठमाडौँ । इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले ५८ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

    लघुवित्तले सूचना प्रकाशित गरेको १५ दिनभित्र शेयर खरिद गर्न इच्छुक संस्थापकहरुलाई आवेदन दिन अनुरोध गरेको छ । यदि संस्थापक शेयरधनीबाट आवेदन नआएको अवस्थामा शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संघ संस्थाहरुलाई आफूले खरिद गर्न चाहेको मूल्य सहित ओवदन दिन कम्पनीले अनुरोध गरेको छ ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १३:३१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij