Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

मुगुमा कांग्रेसका खड्ग शाही विजयी


  • 246
    Shares

    मुगुमा कांग्रेसका खड्ग शाही विजयी

    काठमाडौं । मुगुमा कांग्रेसका खड्ग शाही विजयी भएका छन् । शाहीले ७ हजार ९ सय १४ मत ल्याएका हुन् ।

    एमालेका पूर्णबहादुर रोकायले ६ हजार ७ सय १८ मत ल्याएका हुन् । रोकाया १ हजार १ सय ९६ मतले पछि परेका हुन् । 

    नेकपाका चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याएका छन् । 

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - १४:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij