Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मञ्जुश्री फाइनान्सले ल्यायो सुपर सेफ लकर सुबिधा

मञ्जुश्री फाइनान्सले ल्यायो सुपर सेफ लकर सुबिधा


  • 1.3K
    Shares

    मञ्जुश्री फाइनान्सले ल्यायो सुपर सेफ लकर सुबिधा
    images

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको माझ मञ्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ । हाललाई यो सुबिधा फाइनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ ।

    ग्राहकहरुको सहजताका लागि मञ्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ । सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले उठाउने विश्वास मञ्जुश्रीले राखेको छ । 

    इच्छुक ग्राहकवर्गले यो सुबिधाको सेवा लिनका लागि, आफ्नो खाता जुनसुकै शाखामा रहेता पनि आफुलाई लाई पायक पर्ने, लकर सुबिधा उपलब्ध रहेका कुनै एक शाखामा गई यो सुबिधाको लाभ उठाउन सक्नेछन ।

    हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ।

     

     

    images
    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १३:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij