Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा

प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा


  • 1.1K
    Shares

    प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख १ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    उक्र शेयर हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रिमा राखिएको छ । 

    शेयर खरिदका लागि शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ। 

    तोकिएको समयभित्र खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ । 

    images
    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १०:४६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij