Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

रिलायन्स फाइनान्सको अध्यक्षमा न्यौपाने नियुक्त

रिलायन्स फाइनान्सको अध्यक्षमा न्यौपाने नियुक्त


  • 624
    Shares

    रिलायन्स फाइनान्सको अध्यक्षमा न्यौपाने नियुक्त

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा ईश्वारी प्रसाद न्यौपाने नियुक्त भएका छन्। 

    कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको ३३६ औं बैठकको निर्णयले सो पदमा न्यौपाने नियुक्त भएका हुन्। यसअघि कम्पनीका अध्यक्ष रहेका कुश प्रसाद मल्लीले पदबाट राजीनामा  दिएकाले रिक्त पदमा न्यौपानेलाई नियुक्त गरिएको हो । 

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - ११:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij