Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा


  • 1.8K
    Shares

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

    कम्पनीको २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

    उक्त शेयर कम्पनीको विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री राखीएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा इच्छुक शेयरधनीले आवेदन दिन सक्ने छन् । 

    तोकेको समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनैआवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले  जानकारी दिएको छ । 

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - ११:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij