२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हर्क साम्पाङलाई सांकेतिक रुपमा बधाई दिएका छन् । सुनसरी–१ बाट चुनाव जितेका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङलाई बालेनले सांकेतिक रुपमा बधाई दिएका हुन् ।
साम्पाङ विजयी भएको तस्विरसहितको पोष्टमा बालेनले ‘धेरै धेरै माया’ लेखेर कमेन्ट गरेका छन् । बालेनले हर्क साम्पाङलाई सांकेतिक रुपमा बधाई दिएका छन् ।
बालेनले हर्क विजय भएको पोष्टमा यस्तो कमेन्ट गरेपछि धेरैले बालेनले हर्क साम्पाङलाई सांकेतिक रुपमा जितको बधाई दिएको प्रतिक्रिया दिएका छन ।
साम्पाङले सुनसरी–१ मा आफ्ना निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई भारी मतले पछि पार्दै जित निकालेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij