Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन

पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन


  • 1.9K
    Shares

    पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन
    images

    काठमाडौं । पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवास सामाखुसीमा निधन भएको हो ।

    बज्राचार्य केही वर्षदेखि फोक्सोको अर्बुद रोगबाट पीडित थिए । राससमा रहँदा उनले समाचार सङ्कलनका अतिरिक्त अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखामा रही समेत काम गरेका थिए । उनको श्रीमती र दुई छोरी छन् ।

    बज्राचार्यको आजै शोभाभगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - ०९:३४:३५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij