Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

नेप्सेमा ९५.३४ लाख बढी कित्ता शेयर थपियो

नेप्सेमा ९५.३४ लाख बढी कित्ता शेयर थपियो


  • 1.0K
    Shares

    • images
    नेप्सेमा ९५.३४ लाख बढी कित्ता शेयर थपियो

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९५ लाख ३४ हजार बढी कित्ता शेयर थपिएको छ।

    नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो। बैंकको ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

    अघिल्लो आर्थिक वर्षका लागि बैंकले आफ्ना शेयरधनीहरुलाई १३.५३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। 

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १४:१६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij