Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

प्रतिनिधि सभा निर्वाचनबारे आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार

प्रतिनिधि सभा निर्वाचनबारे आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार


  • 309
    Shares

    प्रतिनिधि सभा निर्वाचनबारे आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार
    images

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा शुरु भएको छ ।

    अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रश्तुतिकरण दिनेछ । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागि रहेका छन् । 

    प्रमुख दुई राजनीतिक दलहरु नेकपा (एमाले) र नेपाली काँग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ । केही जेनजी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो । 

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १३:४३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij