२०८२ भाद्र २ गते सोमवार
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मत गणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले झण्डै दोब्बर मतले अग्रता बनाएका छन् । इच्छामन कामना गाउपालिकाकोे १ देखि ५ सम्मका वडाको मत गन्दा लामिछाने ३ हजार १६६ मतसहित अग्रस्थानमा छन् ।
त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले १७४६ मत पाउदा कांग्रेसका जीतनारायण श्रेष्ठले १२४१ मत प्राप्त गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij