Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

महिला दिवसको अवसरमा रविना देशराजले लेखिन् ‘टु पिस’ सन्देश

महिला दिवसको अवसरमा रविना देशराजले लेखिन् ‘टु पिस’ सन्देश


  • 1.9K
    Shares

    महिला दिवसको अवसरमा रविना देशराजले लेखिन् ‘टु पिस’ सन्देश
    images

    केही समय अघिसम्म मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेकी रविना देशराजले अन्तर्राष्ट्रिय महिला दिवसमा नौलो किसिमको सन्देश दिएकी छन् । बेलायती पुरुषसँग नयाँ सम्बन्ध बनाएकी रविना पछिल्लो समय भारतको मुम्बईमा बस्छिन् । 

    उनले आज सामाजिक सञ्जालमा समुन्द्र किनार टु पिसमा सजिएको फोटोसहित विश्वका महिलालाई स्वतन्त्रताको सन्देश दिएकी हुन् । उनले लेखेकी छन्,‘हाम्रो शरीर आफ्नै भएकाले आफ्नो तरिकाले बाँच्न सकिन्छ । अरुको खटनपटन र निर्णयको कुनै भूमिका हुँदैन । आफू एक्लैले आफ्नो निर्णय गर्न सकिन्छ ।’

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १४:२६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij