Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चारै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

चारै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल


  • 13.8K
    Shares

    चारै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

    आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

    सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।

     

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १६:०४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij