२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान भएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बैठक बस्ने तय भएको प्रचार विभागले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको चर्चाकाबीच बैठक बस्न लागेको हो । राष्ट्रपतिबारे छलफलका लागि आजको बैठक बस्न लागेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij