Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • 2.4K
    Shares

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । मध्याह्न १२ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

    काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :माघ १९ २०७९ बिहिवार - ११:५०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij