Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै निर्वाचन आयोग

राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै निर्वाचन आयोग


  • 2.4K
    Shares

    राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै निर्वाचन आयोग

    निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

    निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए । उनका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ ।  

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - ११:२३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij