Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षा सहित विभिन्न ७४ पदका लागि आवेदन माग

शिक्षा सहित विभिन्न ७४ पदका लागि आवेदन माग


  • 14.8K
    Shares

    शिक्षा सहित विभिन्न ७४ पदका लागि आवेदन माग

    प्रदेश लोक सेवा आयोग प्रदेश नं. १ ले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका पदहरुका लागि खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको लागि दरखास्त माग गरेको छ ।

    सरकारी सेवा तर्फ विभिन्न समुह उपसमुह तथा तहका पदहरुमा खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा पदपूर्ति गर्नपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरेको हो । त्यसैगरी प्रदेश लोक सेवा आयोगले छैटौं तहका लागि ८ जना शिक्षा प्रशासनमा आवेदन माग गरेको छ ।

    unnamed-1-672x1024.jpg

    प्रकाशित मिति :बैशाख १९ २०७९ सोमवार - १०:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij