Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राष्ट्रिय वाणिज्य बैंकको प्रशासन सेवाका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

राष्ट्रिय वाणिज्य बैंकको प्रशासन सेवाका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

  • 2.8K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकको प्रशासन सेवाका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रशासन सेवाका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    आयोगको केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रशासन सेवाका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७६/२०७९-०८० (खुला तथा समावेशी) कर्णाली प्रदेश, प्रशासन सेवा, प्रशासन समूह, तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

    हेर्नुहोस् नतिजा :

    प्रकाशित मिति :माघ ३० २०८१ बुधवार - १५:५६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij