Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस (सूचनासहित)

सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस (सूचनासहित)


  • 1.5K
    Shares

    सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस (सूचनासहित)

    काठमाडौं ।  लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस गरेको छ ।

    आयोगको केन्द्रिय कार्यालयले आइतबार साँझ एक सूचना जारी गरी सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरेको जनाएको हो ।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२१०३.०८०/८१ (अपाङ्ग), नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको छ ।

    प्रकाशित मिति :माघ २१ २०८१ सोमवार - ११:४९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij