२०८२ माघ ७ गते बुधवार
काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको मिति तथा परीक्षा केन्द्र निर्धारण गरेको छ।
आयोगले एक सूचना जारी गर्दै पोखरा कार्यालय, पोखराको विज्ञापन नम्बर
१२८५१-१२८५६/०८१-८२(खुला तथा समावेशी) राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र बागलुङ जिल्ला राखी परीक्षाको तालिका सार्वजनिक गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij