२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । लोक सेवा आयोगले सैन्य पदको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण गरेको छ । आयोग कार्यालयले आइतबार सूचना जारी गरी सैन्य पदको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण गरेको जनाएको हो ।
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार, सैन्य पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक तथा लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij