२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ।
संसद बैठकअघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij