Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कांग्रेस महाधिवेशन‍: आज ६ जिल्लामाअधिवेशन हुँदै

कांग्रेस महाधिवेशन‍: आज ६ जिल्लामाअधिवेशन हुँदै


  • 4.6K
    Shares

    कांग्रेस महाधिवेशन‍: आज ६ जिल्लामाअधिवेशन हुँदै
    images

    काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) ६ जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

    बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए ।

     

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १०:३६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij