Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित


  • 3.2K
    Shares

    बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
    images

    मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।

    बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ ।

    आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

    यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १०:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij