Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

लोक सेवाले खुलायो डाक्टर, नर्ससहित ४८ पदका लागिआवेदन खुल्ला (विज्ञापनसहित)

लोक सेवाले खुलायो डाक्टर, नर्ससहित ४८ पदका लागिआवेदन खुल्ला (विज्ञापनसहित)


  • 4.8K
    Shares

    लोक सेवाले खुलायो डाक्टर, नर्ससहित ४८ पदका लागिआवेदन खुल्ला (विज्ञापनसहित)
    images

    काठमाडौँ । बागतमी प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ बढुवा, आन्तरिक प्रतिस्पर्धा र खुल्ला गरी ४८ पदका लागि आवेदन खुल्ला गरेको छ। आयोगले आज सूचना प्रकाशन गरी डाक्टर, नर्ससहित विभिन्न तह र पदमा आवेदन खुलाएको हो । 

    आयोगको सूचनाअनुसार कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवातर्फ २८ पदका लागि आवेदन माग गरिएको छ । नवौँ तहमा बढुवाका लागि आवेदन माग गरिएको हो ।  आन्तरिक प्रतिस्पर्धातर्फ ११ जना नवौ तहको अधिकृतका लागि विज्ञापन गरिएको छ । 

    खुल्लातर्फ पनि नवौँ तहको ९ जना नवौँ तहको अधिकृतका लागि विज्ञापन खुलाइएको छ । खुल्लातर्फको विज्ञापनमा पेडियाट्रिसियन, मेडिसिन, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जन, रेडियोलोजी, साइकियाट्रीक, गाइनोकोलोजिष्ट, हेल्थ एजुकेशन र हेल्थ इन्सपेक्सनका लागि विज्ञापन गरिएको छ । 

    xxxx.jpg

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १०:४८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij