Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेकपा एकीकृतको स्थायी कमिटी १०औं बैठक सुरु

नेकपा एकीकृतको स्थायी कमिटी १०औं बैठक सुरु


  • 4.1K
    Shares

    नेकपा एकीकृतको स्थायी कमिटी  १०औं बैठक सुरु
    images

    काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औं बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

    एमसीसीका विषयमा सत्ता साझेदार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७८ शनिवार - १४:२८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij