Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेसम्मका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेसम्मका लागि सर्‍यो


  • 3.8K
    Shares

    प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेसम्मका लागि सर्‍यो
    images

    काठमाडौँ । आइतबार (आज) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछाडि सरेको छ ।

    उक्त बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    कोरोना महामारी सङ्क्रमणको जोखिम यथावत् रहेको कारण आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेका हुन् ।

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - ११:०३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij