२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन् ।
आजको बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij