Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ७ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    राष्ट्रपति भण्डारी आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जाँदै

    राष्ट्रपति भण्डारी आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जाँदै


    खबरसेन्टर डेस्क
    मंसिर २६, २०७८ आइतवार
  • 4.4K
    Shares

    राष्ट्रपति भण्डारी आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जाँदै
    images

    राष्ट्रपति विद्यादेवी भण्डारी आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जानु लाग्नुभएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति भण्डारी जुम्ला जान लाग्नुभएको हो । 

    उहाँ आज ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट जुम्ला जाने कार्यक्रम रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । राष्ट्रपतिले प्रतिष्ठानमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास समेत गर्ने प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए । 

    कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा र शिक्षामन्त्री देवेन्द्र पौडेल जाने भने पनि उहाँहरु भने नजाने महतको भनाइ छ। एक दशकअघि स्थापना भएको प्रतिष्ठानमा यसै वर्षदेखि एमबीबीएसको पढाइ सुरु भएको छ । 






    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - ११:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा फुयाल र मुसलमानको इजलासमा
      प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा फुयाल र मुसलमानको इजलासमा
    • स्ट्याण्डर्ड चाटर्ड बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
      स्ट्याण्डर्ड चाटर्ड बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
    • चलचित्र ‘स्त्री’को प्रदर्शन मिति घोषणा, काेकाे छन् कलाकार?
      चलचित्र ‘स्त्री’को प्रदर्शन मिति घोषणा, काेकाे छन् कलाकार?
    • तोलामै २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य,  चाँदी कति ?
      तोलामै २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी कति ?
    • आज तीन नेताको पार्टी एकता हुँदै
      आज तीन नेताको पार्टी एकता हुँदै
    images
    सम्बन्धित समाचार
    आज तीन नेताको पार्टी एकता हुँदै

    आज तीन नेताको पार्टी एकता हुँदै

    दल दर्ता गराउने कांग्रेसको निर्णय

    दल दर्ता गराउने कांग्रेसको निर्णय

    ‘भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ

    ‘भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ

    ‘दलबाट देश चल्ने हो, सुशीला आमाले राजीनामा दिनुस्: महेश बस्नेत

    ‘दलबाट देश चल्ने हो, सुशीला आमाले राजीनामा दिनुस्: महेश बस्नेत

    एमाले भोलेन्टियर फोर्सको प्रदर्शन, ‘जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ: महेश बस्नेत

    एमाले भोलेन्टियर फोर्सको प्रदर्शन, ‘जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ: महेश बस्नेत

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij