Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

तोलामै २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी कति ?

तोलामै २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी कति ?


  • 288
    Shares

    तोलामै २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य,  चाँदी कति ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको हो । 

    आज सुन तोलामा २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ३५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३१ सय रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १०:५९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij