Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा फुयाल र मुसलमानको इजलासमा

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा फुयाल र मुसलमानको इजलासमा


  • 190
    Shares

    प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा फुयाल र मुसलमानको इजलासमा
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा आज (मंसिर ७) सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

    ११ राजदूत फिर्ता प्रकरणमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । तर, आदेशविपरीत परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता हुन पत्राचार गरेको थियो ।

    त्यसपछि अधिवक्ता डा। प्रेमराज सिलवालले परराष्ट्र मन्त्रालय समेतको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् । उक्त मुद्दाको पहिलो पेसी संयुक्त इजलासमा चढेको हो ।

     

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - ११:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij