Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

९ सय बढी स्वास्थ्यकर्मी माग गर्दै गण्डकी प्रदेश लोक सेवाले खुलायो दरखास्त

९ सय बढी स्वास्थ्यकर्मी माग गर्दै गण्डकी प्रदेश लोक सेवाले खुलायो दरखास्त


  • 6.8K
    Shares

    ९ सय बढी स्वास्थ्यकर्मी माग गर्दै गण्डकी प्रदेश लोक सेवाले खुलायो दरखास्त
    images

    काठमाडौँ । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ।

    आज (बुधबार) गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ।

    सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ ।

    मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ।

    loksewa.jpg

    loksewa1.jpg

     

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - १२:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij