Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी, कुन पदमा कति ?

लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी, कुन पदमा कति ?


  • 14.7K
    Shares

    लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी, कुन पदमा कति ?
    images

    काठमाडौं । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

    प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । 

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

    ggg.jpg

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - १२:४४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij