२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ ।
राजधानीको कार्की ब्यांकेटमा भएको बैठकका एजेण्डा यस्तो रहेको छ :
१) आन्तरिक समस्या समाधानबारे प्रस्ताव
२) आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन
३) अनुशासनको कारवाही
४) अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त
५) कार्ययोजना र कार्यक्रम
६) विरोध कार्यक्रम
७) संगठनात्मक कार्ययोजना
८) कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
९) अन्य समसामयिक प्रस्तावहरु
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij