२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । केन्द्रीय कमिटीको बैठकअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीको सकिएको छ । बबरमहलको कार्की ब्यांक्वेटमा बसेको बैठक सकिएको हो ।
केहीबेरमा केन्द्रीय कमिटीको बैठक बस्नेछ । ओली समूहको बैठक भने बालुवाटारमा सम्पन्न भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij