Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सरकारलाई राम्रोसँग चल्न दिइएन : प्रधानमन्त्री ओली

सरकारलाई राम्रोसँग चल्न दिइएन : प्रधानमन्त्री ओली


  • 10.3K
    Shares

    सरकारलाई राम्रोसँग चल्न दिइएन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई राम्रोसँग चल्न नदिईएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    उनले कतिपय नेताहरुकोे आँखा पद प्रतिष्ठा र आफन्त सिफारिसमा गएको समेत बताए । मेरो राजपिनतिक चरित्र हत्या गर्न आफ्नै साथीहरु लागि परेको प्रधानमन्त्री ओलीले बताए । 

    प्रधानमन्त्री ओलीले सरकार विरुद्ध यसरी घेराबन्दी गर्न के आवश्यक थियो ? सत्तापक्षले नै प्रतिपक्ष भन्दा पनि आक्रामक गतिविधि गरिएको उनले बताए । 

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १५:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij