२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली संसद विघटनको सिफारिस लिएर शितल निवास पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेका थिए । दुई अध्यक्षको छलफल सकरात्मक नभएपछि प्रचण्ड बालुवाटारबाट फर्किएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij