Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राजनीतिक दलसम्बन्धी अध्यादेश

राजपत्रमा प्रकाशित भयो राजनीतिक दलसम्बन्धी अध्यादेश (पूर्णपाठसहित)

राजपत्रमा प्रकाशित भयो राजनीतिक दलसम्बन्धी अध्यादेश (पूर्णपाठसहित)


  • 5.6K
    Shares

    राजपत्रमा प्रकाशित भयो राजनीतिक दलसम्बन्धी अध्यादेश (पूर्णपाठसहित)

    राष्ट्रपतिद्वारा बुधवार जारी राजनीतिक दलसम्बन्धी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

    दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य पुग्ने प्रावधान संशोधनका लागि जारी भएको अध्यादेश बुधवार नै राजपत्रमा प्रकाशित भएको हो ।

    अध्यादेशमार्फत ऐनमा संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्नसक्ने व्यवस्था गरिएको छ ।

    राजपत्रमा प्रकाशित भएसँगै ऐन संशोधन भएको छ भने एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न बाटो खुलेको छ ।

    हेर्नुहोस्, पूर्णपाठ :

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १६:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij