Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुई अध्यक्ष फेरि छलफलमा, स्थायी कमिटी बैठक अनिश्चित

दुई अध्यक्ष फेरि छलफलमा, स्थायी कमिटी बैठक अनिश्चित


  • 7.2K
    Shares

    दुई अध्यक्ष फेरि छलफलमा, स्थायी कमिटी बैठक अनिश्चित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः भेटवार्ता भइरहेको छ । महासचिव विष्णु पौडेल सहित दुई अध्यक्षबीच छलफल भइरहेको बताइएको छ । 

    एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष उपस्थित नभएपछि फेरि अध्यक्षद्वयले विष्णु पौडेललाई राखेर छलफल गरेका हुन् । एक घण्टा अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

    छलफलपछि प्रचण्ड स्थायी कमिटी बैठकस्थलमा पुगेका थिए । तर, ओली बैठकमा नआएपछि पुन: प्रचण्ड उनीसँग छलफल गर्न निस्किएका हुन् ।

     

     

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १५:२५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij