Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एमाले माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

एमाले माधव पक्षले बोलायो स्थायी कमिटी बैठक


  • 7.2K
    Shares

    एमाले माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

    बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०७८ बिहिवार - १३:५७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij