Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

टिमुरे र मैलुङ्गबाट सेनाले २० विदेशी सहित १२५ जनाको हवाई उद्धार गर्‍यो

टिमुरे र मैलुङ्गबाट सेनाले २० विदेशी सहित १२५ जनाको हवाई उद्धार गर्‍यो


  • 1.3K
    Shares

    टिमुरे र मैलुङ्गबाट सेनाले २० विदेशी सहित १२५ जनाको हवाई उद्धार गर्‍यो
    images

    काठमाडौं । नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धार गरिरहेको छ । 

    बिहीबार बिहानदेखि नेपाली सेनाको हेलिकप्टरद्वारा अहिलेसम्म टिमुरे तथा मैलुङ्ग इलाकाबाट २० विदेशीसहित १२५ जनाको हवाई उद्धार गरिएको छ।

    त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ डाक्टर अधिकृत सहितको आपतकालीन उपचार केन्द्रमा ६४ जना घाइतेहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको समेत सेनाले जनाएको छ । 

    समन्वयात्मक रूपमा घाइतेहरूको जमिनि तथा हवाई उद्धार, आपतकालिन उपचार र राहत सामग्री वितरण कार्य भइरहेको सेनाले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - ११:२३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij