Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

अधिकार माग्दै सुकुमबासीको खबरदारी र्‍याली (तस्विरहरु)

अधिकार माग्दै सुकुमबासीको खबरदारी र्‍याली (तस्विरहरु)


  • 1.0K
    Shares

    अधिकार माग्दै सुकुमबासीको खबरदारी र्‍याली (तस्विरहरु)
    images

    काठमाडौं । भूमिहीन, सुकुमबासी, स्ववासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा खबरदारी र्‍याली आयोजना गरिएको छ। 

    संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्‍याली निकालिएको हो।

    आफ्ना आधारभूत अधिकार, सुरक्षित आवास र बसोबासको व्यवस्थापन हुनुपर्ने माग राख्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू प्रदर्शनमा उत्रिएका हुन्। 

    माइतीघर मण्डलामा जम्मा भएका सहभागीहरू विभिन्न नाराबाजीसहित नयाँ बानेश्वर पुगेर खबरदारी सभामा परिणत भएका थिए। 

    s1.JPG

    s2.JPG

    s3.JPG

    s4.JPG

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १४:१०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij